स्याङ्जाको भिरकोटमा धकला धकेल:  भिरबाटै लडेर मृत्यु

स्याङ्जा | साउन ५, २०७९

स्याङ्जाको भिरकोटमा धकला धकेल:  भिरबाटै लडेर मृत्यु

 


स्याङ्जा:   स्याङ्जाको भिरकोटमा सामान्य विवादका कारण धकला धकेल हुदा लडेर एक जनाको मृत्यु भएको छ ।

 

 बुधवार राती स्याङ्जाको भिरकोट ३ रिजु वस्ने ५० वर्षीय याम बहादुर रोकाले धकल्दा सोही ठाउँ वस्ने ४५ वर्षिय श्याम बहादुर रोेकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । 

 

धकेला धकेल हुदा लडी घाइते भएका श्याम बहादुर रोकाको कालीका समुदयीक अस्पताल हेलुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीले घटनामा संलग्न याम बहादुर रोकालाई पक्राउ गरि थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्